Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

एकै दिनमा विश्वभर ९४ हजार बढी नयाँ संक्रमित थपिए

112-1587091619.jpg

५ बैशाख, हेटौंडा । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)बाट ९४ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ९४ हजार ९ सय ७६ जना नयाँ सक्रमित सहित कुल संक्रमितको संख्या २१ लाख ८१ हजार ३ सय ८ पुगेको छ ।
अहिलेसम्म विश्वमा संक्रमितिको संख्या सबैभन्दा बढी अमेरिकामा रहेका छ । यहाँ पछिल्लो २४ घण्टामा २९ हजरा ५ सय ६७ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा कुल ६ लाख ७७ हजार ५ सय ७० जना संक्रमित पुगेका छन् । 
संक्रमित थपिने क्रम तिब्र बेनको फ्रान्समा कुल संक्रमितको संख्या १ लाख ६५ हजार पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा १७ हजार १ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । 
पछिल्लो समय नयाँ संक्रमित थपिने मुलुकमा बेलायत पनि अगाडी रहेको छ । यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ६ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । 
कुल संक्रमितको संख्यामा विश्वको दोश्रो स्थानमा रहेको स्पेनमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ केही समयबाट संक्रमितको संख्या घटिरहेको छ । स्पेनमा अहिलेसम्म कुल १ लाख ८४ हजार ९ सय ४८ जना संक्रमित भइसकेका छन् ।
यसैगरी विश्वको कुल संक्रमित संख्यामा तेश्रो स्थानमा रहेको इटालीमा ३ हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै टर्कीमा ४ हजार ८ सय १, रसियामा ३ हजार ८ सय ४८, जर्मनीमा २ हजार ९ सय ४५, ब्राजिलमा २ हजार ७३, कयानडामा १ हजार ७ सय २७, इरानमा १ हजार ६ सय ६, बेल्जियम १ हजरा २ सय ३६, नेदरल्याण्डसमा १ हजार ६१, भारतमा १ हजार ६० जना नयाँ संक्रमित थपिएका छन् । विश्वका अन्य मुलुकमा पनि कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढि रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार