Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

९९ वर्षीय बेलायतीले जसले हिडेर उठाए १ करोड ३० लाख पाउन्ड

T1-1587101772.jpg

५ बैशाख, हेटौंडा । बेलायतका एक ९९ वर्षीय ज्येष्ठ नागरिकले हिडेरै १ करोड ३० लाख पाउण्ड संकलन गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवामा खर्चिनका लागि पूर्व सैनिक समेत रहेका ९९ बर्षीय टम मूरले बिहीबार आफ्नो बगैँचाको एक सय चक्कर लगाएर उक्त रकम संकलन गरेका हुन् । 
एक हजार पाउण्ड संकलन गर्ने लक्ष्यका साथ थालेको अभियानमा एक्कासी यति धेरै रकम जम्मा भएपछि उनले सबैलाई धन्यवाद दिए । संचारमाध्यमहरुलाई प्रतिक्रिया दिंदा उनमा बेग्लै खुशी थियो । शारिरीक रुपमा अवस्थ रहेका उनले कोरोनाविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने सन्देश समेत दिएका थिए । उनको यस कामको अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्रशंसा गर्दै समाचार सम्प्रेषण गरेका थिए ।
तस्विर : अन्तराष्ट्रिय संचारमाध्यमहरु

T2-1587101841.jpg
T3-1587101841.jpg
T4-1587101842.jpg
T5-1587101846.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार