Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः १ लाख ८३ हजार बढीको मृत्यु

1-1587606270.jpg

११ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २ सय १७ पुगेको छ ।
संक्रमितको संख्या भने २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख १७ हजार ६ सय २५ जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित हुँदा ४७ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित हुँदा २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ । त्यहाँ २५ हजार ८५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५९ हजार ८ सय ७७ जना संक्रमित हुँदा २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार २ सय ७९ पुगेको छ ।
बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना संक्रमित छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या बढेर २१ हजार ३ सय ७० र ६ सय ८१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १० हजार ७६ पुग्दा २ सय १२ जनाको मृत्यु भएको छ ।
 

12-1587606270.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार