Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३३ वडाको मतगणनामा कांग्रेस र एमाले बराबरी

ddc-800x599-1494925808.jpg

२ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत ३३ वडाको मतगणनामा नेपाली कांग्रेसले कांग्रेस र एमाले बराबरी नतिजा हासिल गरेका छन् । कांग्रेस र एमालेले १२/१२ वडामा विजय हासिल गरेको छ । 
तेस्रो स्थानमा माओवादी केन्द्रले ८ वडामा विजय हासिल गरेको छ । मनहरी ९ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

नामावाली

कांग्रेस
बाग्मति    १ मा ठगेन्द्र वाईवा
बाग्मति    २ मा जगतबहादुर भोलन
बकैया        १० मा सोमबहादुर तिमल्सिना
बकैया        ११ मा गोपालबहादुर न्यासुर
गढी         १ मा आइतसिं लो
गढी         २ मा बखानसिं पाख्रिन
ईन्द्रसरोबर    १ मा जमानसिं वाईवा
राक्सिराङ     १ मा कान्छाराम रुम्बा
राक्सिराङ     २ मा सूर्यबहादुर मोक्तान
कैलाश     २ मा राजेन्द्र घिसिङ
भीमफेदी     १ मा श्यामकुमार बल
हेटौँडा        १ मा सविन न्यौपाने

एमाले
कैलाश        १ मा पेमा योञ्जन
कैलाश     ५ मा छेकु लामा
मनहरी     ८ मा दिलबहादुर स्यांतान
थाहा        ५ मा विष्णुबहादुर गुरुङ
थाहा         १० मा हिराबहादुर गमाल
थाहा         १२ मा मानबहादुर स्यांतान
गढी        ३ मा भागवत घिमिरे
ईन्द्रसरोबर    २ मा राजुमान महर्जन
ईन्द्रसरोबर    ३ मा चिरन्जिवि पौडेल
भीमफेदी    २ मा काशिराम बज्यु
भीमफेदी    ४ मा क्षेत्रबहादुर पाण्डे
बकैया        १२ मा रामबहादुर मोक्तान

माओवादी
बाग्मति    ३ मा बलबहादुर पाख्रिन
बाग्मति    ४ मा रहरसिं थिङ
बाग्मति    ५ मा बुद्धिमान माझी
कैलाश        ३ मा देवकुमार बल
कैलाश        ४ मा तिलकबहादुर मोक्तान
बकैया        १ मा बुद्धिमान वाईवा
बकैया        २ मा विरमान बल
थाहा        ८ मा टिकाराम रुम्बा


मनहरी        ९ मा स्वतन्त्र साधुराम अधिकारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार