५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ८९ वडाको मत परिणाम सार्वजनिक भएको छ ।
शुक्रबार अपरान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४४ वटा वडामा बिजय हासिल गरेको छ भने कांग्रेसले २७ र माओवादी केन्द्रले १७ वडामा विजय हासिल गरेको छ ।
गाउँपालिकामा पनि एमाले अगाडि रहेको छ । ८ गाउँपालिकामध्ये ५ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका विजयी पार्टी
१) मकवानपुरगढी एमाले
२) भीमफेदी एमाले
३) ईन्द्रसरोबर एमाले
४) कैलाश एमाले
५) मनहरी एमाले
५) बकैया कांग्रेस
६) राक्सिराङ कांग्रेस
६) बाग्मति माओवादी केन्द्र
बकैया र बाग्मतिमा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।एमालेले विजय हासिल गरेकावडाहरु
१_ कैलाश १ मा पेमा योञ्जन
२_ कैलाश ५ मा छेकु लामा
३_ मनहरी ८ मा दिलबहादुर स्यांतान
४_ थाहा ५ मा विष्णुबहादुर स्यांतान
५_ थाहा १० मा हिराबहादुर गमाल
६_ थाहा १२ मा मानबहादुर स्यांतान
७_ गढी ३ मा भागवत घिमिरे
८_ ईन्द्रसरोबर २ मा राजुमान महर्जन
९_ ईन्द्रसरोबर ३ मा चिरन्जिवि पौडेल
१०_ भीमफेदी २ मा काशीराम बज्यू
११_ भीमफेदी ४ मा क्षेत्रबहादुर पाण्डे
१२_ बकैया १२ मा रामबहादुर मोक्तान
१३_ राक्सीराङ ६ सिँहलाल चेपाङ
१४_ गढी ४ मा रामप्रसाद तिमल्सिना
१५_ राक्सिराङ ३ मा बाबुलाल स्यांतान
१६_ गढी ५ मा जीतबहादुर घिमिरे
१७_ थाहा ११ मा किरणमान बल
१८_ हेटौंडा १९ मा नरनाथ सुवेदी
१९_ ईन्द्रसरोबर ४ मा धनविर स्यांतान
२०_ गढि ६ मा टिका दाहाल
२१_ मनहरी ६ मा गापिलाल मोक्तान
२२_ हेटौंडा २ मा हरि राउत
२३_ मनहरी ३ मानबहादुर स्याङ्तान
२४_ बाग्मती ८ मा धनकहादुर योञ्जन
२५_ बाग्मती ९ मा मदनकुमार दुरुङसेन्द
२६_ बकैया ४ मा राजन दँगाल
२७_ बकैया ६ मा कुलबहादुर योञ्जन
२८_ बकैया ७ मा रामकाजी लामिछाने
२९_ बकैया ८ मा इन्द्रबहादुर महर्जन
३०_ इन्द्रसरोवर ५ मा धनबहादुर महर्जन
३१_ कैलाश ८ मा सुर्यबहादुर थिङ
३२_ कैलाश ९ मा सुमन लटौला
३३_ राक्सीराङ ४ मा सञ्जय कोइराला
३४_ हेटौँडा १८ मा अनिल बानियाँ
३५_ भीमफेदी ५ मा जारसिं लामा
३६_ भीमफेदी ६ मा सिताराम थापा
३७_ भीमफेदी ८ मा जगतमान घिसिङ
३८_ भीमफेदी ९ मा प्रकाश पुडासैनी
३९_ मनहरी ५ मा शुभराज थिङ
४०_ थाहा २ गुप्तबहादुर कार्की
४१_ थाहा ६ शशीधर सुवेदी
४२_ थाहा ७ सोनाम सिँह मोक्तान
४३_ हेटौंडा ३ रामकुमार पुडासैनी
४४_ हेटौंडा १७ भैरवबहादुर राई
कांग्रेसले विजय हासिल गरेकावडाहरु
१_ बाग्मति १ मा ठगेन्द्र वाईवा
२_ बाग्मति २ मा जगतबहादुर भोलन
३_ बकैया १० मा सोमबहादुर तिमल्सिना
४_ बकैया ११ मा गोपालबहादुर न्यासुर
५_ गढी १ मा आइतसिं लो
६_ गढी २ मा बखानसिं पाख्रिन
७_ ईन्द्रसरोबर १ मा जमानसिं वाईवा
८_ राक्सिराङ १ मा कान्छाराम रुम्बा
९_ राक्सिराङ २ मा सूर्यबहादुर मोक्तान
१०_ कैलाश २ मा राजेन्द्र घिसिङ
११_ भीमफेदी १ मा श्यामकुमार बल
१२_ हेटौँडा १ मा सविन न्यौपाने
१३_ कैलाश ६ मा ठूलोकान्छा लामा
१४_ बकैया ३ मा दिलबहादुर भोम्जन
१५_ कैलाश ७ मा उदास भोलन
१६_ बाग्मति ७ मा डिल्ली घोरासैनी
१७_ गढि ७ मा सुर्यबहादुर रुम्बा
१८_ गढि ८ मा कुमार सिं घिसिङ
१९_ मनहरी ७ मा ठाकुरराम तितुङ
२०_ बकैया ५ मा शेरमान घ्लान
२१_ बकैया ९ मा टँकध्वज लोप्चन
२२_ भिमफेदी ७ मा बुद्धिबहादुर सिँजाली
२३_ कैलाश १० मा माणिकलाल मोक्तान
२४_ राक्सीराङ ७ कुलबहादुर प्रजा
२५_ राक्सीराङ ८ रामकृष्ण प्रजा
२६_ राक्सीराङ ९ ओमराज प्रजा
२७_ मनहरी १ शिवप्रसाद खनाल
माओवादीले विजयी हासिल गरेकावडाहरु
१_ बाग्मति ३ मा बलबहादुर पाख्रिन
२_ बाग्मति ४ मा रहरसिं थिङ
३_ बाग्मति ५ मा बुद्धिमान माझी
४_ कैलाश ३ मा देवकुमार बल
५_ कैलाश ४ मा तिलकबहादुर मोक्तान
६_ बकैया १ मा बुद्धिमान वाईवा
७_ बकैया २ मा बिरमान बल
८_ थाहा ८ मा टिकाराम रुम्बा
९_ भीमफेदी ३ मा प्रितलाल तितुङ
१०_ थाहा ४ मा दिपकसिं लामा
११_ बाग्मति ६ मा ध्रुव थापा मगर
१२_ थाहा ३ मा राजेश केसी
१३_ राक्सीराङ ५ मा चन्द्रबहादुर चेपाङ
१४_ मनहरी ४ मा ध्रुव खड्का
१५_ मनहरी २ विरबहादुर लामा
१६_ थाहा १ हेयरमान गोपाली
१७_ थाहा ९ परशुराम श्रेष्ठ
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















