Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिलिण्डरमा लागुऔषध !

Cylinder-ma-Laagu-Ausad-1469801917.jpg

१४ साउन, हेटौँडा । तपाई ग्याँस सिलिण्डर के का लागि प्रयोग गर्नुहुन्छ ? जवाफ सजिलो छ खाना पकाउनका लागि । तर ग्याँस सिलिण्डर लागुऔषध ओसारपसारमा पनि प्रयोग हुने गरेको छ भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । 
मकवानपुर प्रहरीले ग्याँस सिलिण्डरमा लुकाई ल्याएको लागुऔषधसहित दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले रातोमाटेमा चेकजाँचका क्रममा सिलिण्डरमा लागुऔषध लुकाई ल्याउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर पालुङका ३२ बर्षिय सुरजसिंह ठकुरी र नारायणथानकी २१ बर्षिया सुनिता शर्मा रहेका छन् । बीरगंजबाट  काठमाण्डौ जान आउँदै गरेको ना१ज २८९२ नम्बरको सुमो चेकजाँच गर्ने क्रममा सिलिण्डरमा लुकाई ल्याएको डाईजेपाम ३ सय र फेनार्गन ६ सय १ एम्फुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । माथिल्लो भाग सामान्य नै रहेपनि सिलिण्डरको पिध काटेर लुकाई ल्याएको लागुऔषध प्रहरीले बरामद गरेको छ । प्रहरीले झोला, तिघ्रा, पेटमा लुकाई ल्याएको गाडिमा फल्स बटन लगायतमा निगरानी बढाएपछि कारोबारीले नयाँ जुक्ति निकालेका छन् ।
तयसैगरी, प्रहरीले ना१ज ५२७० नम्बरको माइक्रोसमा सवार चितवन खैरहनीका २९ बर्षिय उद्धव धमला र चैनपुरका २४ बर्षिय रोहन गन्धारीको साथबाट खैरो हेरोईन १० ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

Cylinder-ma-Laagu-Ausad1-1469801918.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777363227.png

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...

नक्कली नोट देखाएर ठग्ने समूह पक्राउ
arrest1688995982-1777356843.jpg

१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

व्यवसायी गोल्छा थप तीन दिन हिरासतमा
Screenshot_20260428_07302-1777340731.jpg

१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...

मध्यम वर्षाको सम्भावना
water-1777340003.jpg

१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg