Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडा–६ मा रहेका दुई सहकारीबिच समायोजन हुन सहमति

20200615_134356-1592207989.jpg

१ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेका दुईवटा सहकारीबिच समायोजन हुन सैदान्तिक सहमति भएको छ । 

हेटौँडा ६मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था र गरिबि निवारण बचत तथा ऋण सहकारी संस्था बिच समायोजन हुन सैदान्तिक सहमति भएको हेटौँडा–६का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले बताएका छन । हेटौँडा ६ वडाकार्यालयको समन्वयमा नयाँ सहकारी एन,नेपाल सरकारको  निति अनुसार समान उदेश्य र लक्ष्य अनुसार समायोन गर्न सैदान्तिक दुवै संस्थाबिच सहमति भएको वडाध्यक्ष चौलागाइले प्रष्ट खबरलाई बताए ।६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको अध्यक्षतामा भएको छलफल बैठकबाट मर्जहुने प्रकृयालाई पुर्णता दिन चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ र गरिबि निवारण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज पराजुलिको संयोजकत्वमा ५।५ सदस्यीय कार्यदल गणन गर्ने र  दुवै संस्थाले समायोजनका लागि प्रतिवेदन तयार पारी छलफल गराउने र साधारण सभाले अनुमोदन गराउने निर्णय भएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार