११ असार,हेटौँडा । नेपाली कांग्रेसले ईन्द्रसरोबर गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
ईन्द्रसरोबर गाउँपालिकाले योजना बाँडफाडमा मनोमानी गरेको, लकडाउनका समयमा गाँउपालिकाले उल्लेखिय भुमिका निर्वाह नगरेको, गाँउपालिकाले योजना सम्पन्न भइसक्दा पनि सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको, कृषि, एकल महिला, दलित, बालबालिकाको सहित अन्य क्षेत्रको योजनामा पारदर्शिता नभएको,गाँउपालिकाले कार्यसम्पादन गरिरहेको विभिन्न क्षेत्रका व्यक्तिको योजना तर्फ ध्यान नदिएको लगायत ११ वटा मागहरु सहित कांग्रेस ईन्द्रसरोबर गाउँपालिकाले बिहिबार गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ .
नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष विश्वलाल लामाको नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष जीवन लामालाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्र बुझाउन ठुलो संख्यामा गाँउपालिका कार्यालयमा पुगेका कांग्रेस नेता कार्यकर्ताले माग सम्बोधन हुनुपर्ने भन्दै ११ बुदे माग सहितको ज्ञापन पत्र बुझाएका हुन।कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सदस्य जमान सिं लामा,कांग्रेस ईन्द्रसरोबर सल्लाहकार स्वरुप सिं लामा,तरुणदल साविक २ नम्बर क्षेत्रीय सभापति सुमन श्रेष्ठ, तरुण विभाग सदस्य विकास बलामी, तरुणदल ईन्द्रसरोबर सभापति कृष्ण बलामी, महिला संघ ईन्द्रसरोबर सभापति निर्मला रुम्बा, कृष्णहरी थापा, राजेश सापकोटा,कजिन्द्र परियार,प्रताप लामा,विर बहादुर बल सहित कांग्रेस ईन्द्रसरोबर गाउँपालिका नेता कार्यकर्ता,तरुण, महिलाहरुको सहभागिता रहेको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









