१३ असार,हेटौँडा। हेटौँडा –४ कर्रा सुर्यचोकमा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसी(क्षेत्री)को १३औँ दिनको पुण्य तिथिको अवसरमा चिर शान्तिको कामना सहित हेटौँडा २ स्थानमा शान्तिपुर्ण प्रर्दशन,शोकसभा सहित दिपप्रज्वलन गरिएको छ । हेटौँडा–४ बुद्धचोक र हेटौँडा –४ कर्रा सुर्यचोकमा १३औँ दिनको पुण्य तिथिमा अवसरमा शोकसभाका दिप प्रज्वलन गरिएको छ ।मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर र हेटौँडा–४ कर्रा सुर्यचोकका टोलबासी फरक फरक समयमा मृतक केसीको सम्झना र चिर शान्तिको कामना सहति शान्तिपुर्ण प्रर्दशन र दिप प्रज्वलन गरेका हुन ।
बुद्धचोकमा गरिएको शान्तिपुर्ण प्रर्दशन र दिप प्रज्वलन कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी अध्यक्ष कविता थापाको सभाध्यक्षता रहेको थियो भने मृतक केसीकी पिता कृष्ण बहादुर केसी ,उद्योग बाण्ज्यि संघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेल, महिल अकिारकर्मी सर्मीला श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । त्यसैगरी केसीको १३औँ दिनको पुण्य तिथिमा अवसरमा हेटौँडा –४ कर्रा सुर्यचोकबासिले मृतकको घर नजिक शोकसभाका र दिप प्रज्वलन गरेका छन र सयौँ संख्यामा भेला भएका टोलबासीले शोकसभाका दिप प्रज्वलन पश्चयात हत्यारलाई कारवाहीको माग गर्दै कर्राचोकसम्म र्याली निकालेका थिए ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









