Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुस्मिताको हत्या अभियुक्तलाई सार्वजनिक गर्दै मकवानपुर प्रहरी 

20200629_100957-1593404760.jpg

मृतक सुस्मिता ।

१५ असार,हेटौँडा ।असार २ गते हेटौँडा –४ कर्रा सुर्यचोक स्थित आप्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसी(क्षेत्री)को हत्या भएको निस्कार्ष निकाल्दै मकवानपुर प्रहरीले हत्यामा संलग्न आरोपिलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ ।प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा प्रकाश थापा र नन्द सिता थापालाई असार ४ गतेनै पक्राउ गरी अनुसन्धन प्रकृया सुरु गरेको थियो । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी पवक्ता डिएसपी इन्द्र बहादुर रानाले अनुसन्धनबाट सुस्मिता हत्यामा उनकै ससुरा र नन्दको संलग्नता देखिएको बताउदै हत्यारालाई छिट्टै सार्वजजिक गर्ने बताएका छन ।यद्यपी उनले घटनाको बारेमा थप जानकारी दिएका छैनन् ।यता मकवानपुर प्रहरी सुस्मिताको हत्या अभियुक्तलाइ आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ । 
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

थप समाचार