१६ असार, हेटौंडा । नेकपा बागमती प्रदेश संसदीय दलमा योजना अपहरणको चर्चा चलेको छ । सांसदहरुले मन्त्रीले आफुहरुको योजना ‘अपहरण’ गरेको भन्दै आक्रोश पोखेका हुन् ।
मूख्यमन्त्री र सिमित मन्त्रीको मात्रै योजना परेको र सांसदहरुको योजना मन्त्रालयको कार्यक्रम विवरण पुस्तिकामा नपरेको भन्दै संसदीय दलको बैठकमा आक्रोश पोखेका छन् । उनीहरुले पटक पटक एकलौटी ढंगले योजना बाँडफाँड गर्ने गरेको भन्दै उनीहरुले मन्त्रीमाथि आक्रोश पोखेको एक सांसदले बताए । ‘अघिल्लो बर्ष पनि मन्त्रीका खल्तिबाट योजना ल्याईयो’, उनले भने–‘गल्ति भयो, अब त्यस्तो हुँदैन भनेर प्रतिवद्धता व्यक्त गरेपछि हामी ढुक्क भयौं तर फेरि उही कुरा दोहोरियो ।’
यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा समेत नेकपा सांसदहरुले कडा रुपमा आक्रोश पोखेका थिए । संसदमा नीति तथा कार्यक्रमप्रति श्रद्धाञ्जली समेत दिन संसदले भ्याएका थिए । उसो त नेकपाका मन्त्रीले बजेट बाँडफाँडबाट असन्तुष्ट छन् । आन्तरिक मामिला तथा योजना मन्त्रालयमा बजेट कम उपलव्ध भएको भन्दै मन्त्री शालिकराम जम्कट्टेल असन्तुष्ट छन् । उनी मातहतको प्रेस रजिष्टार कार्यालयलाई पनि पर्याप्त बजेट नभएपछि संचारकर्मीहरुले पनि आवाज उठाईरहेका छन् ।
नेकपामा सांसदहरुको आक्रोशको बचाउ गर्न केही सांसद लागि परेको स्रोतको दावि छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















