Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडा बजारमा नयाँ ग्याँस सिलिण्डर

Cylinder-1496211787.jpg

१७ जेठ, हेटौँडा । क्लासिक ट्रेड इन्टरनेशनल प्रालिले नयाँ एलपिजि ग्याँस सिलिण्डर हेटौँडा बजारमा ल्याएको छ ।
एक महिना अघि नेपालमा विक्रिका लागि भित्र्याएको कार्वन कम्पोजिट फाइबरले बनेको सिलिण्डर कम्पनीले बुधबारबाट हेटौँडाका उपभोक्तामाझ ल्याएको हो । यसअघि प्रयोग गरिदैं आएको फलामको सिलिण्डरभन्दा कम्पोजिट सिलिण्डर सुरक्षित रहेको कम्पनीको दावि छ । 
हेटौँडामा पत्रकार सम्मेलन गरी कम्पनीका अध्यक्ष किसनकुमार श्रेष्ठले यो सिलिण्डरमा आगलागीबाट विस्फोटको खतरा नरहेको, खिया नलाग्ने, हलुङ्गो, पारदर्शी, माईनस ४० डिग्रि सेन्टिग्रेडसम्मको चिसोमा ग्याँस नजम्ने लगायतका विशेषता रहेको बताए । उनले फलामे सिलिण्डरमा रहेका सबै अवगुणबाट कम्पोजिट सिलिण्डर मुक्त र नेपाल गुणस्तरसहित अन्तराष्ट्रिय गुणस्तर प्राप्त गरेको बताए । 
खालि कम्पोजिट सिलिण्डरको बजार मूल्य १० हजार ६ सय २५ रुपैँया पर्ने जनाईएको छ । सिलिण्डरमा एनएल ग्याँस उद्योगबाट ग्याँस फिलिङ हुने जनाईएको छ । यो सिलिण्डर यसअघि काठमाण्डौं र चितवनमा बिक्रि शुरु भईसकेको कम्पनीले जनाएको छ । 
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

थप समाचार