Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओलीको पक्षमा नेकपा कार्यकर्ताद्वारा हेटौंडामा प्रदर्शन (फोटो फिचर)

20200706_091258-1594006226.jpg

२२ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले हेटौंडामा प्रदर्शन गरेका छन् ।  स्थिरता र एकताको पक्षमा भन्दै हेटौडाको बुद्ध चोकमा प्रदर्शन गरिएको हो । एकताको पक्षमा भनिएपनि प्रदर्शनमा सहभागीहरूले पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको मात्रै फोटो बोकेका थिए । प्रदर्शनमा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सन्तोष चौलागाईंको नेतृत्वमा सयौं को संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।

'युवाहरूले आई एम विथ के पी ओली', 'मान्छेको शान बोलिले नेपालको शान ओलीले', 'अस्थिरता चाहिदैन सरकार ढाल्न  पाइदैन 'जस्ता नारा लगाउँदै र्याली निकालेका थिए।

20200706_091224-1594006227.jpg
20200706_091210-1594006682.jpg
20200706_092133-1594006682.jpg
20200706_092118-1594006715.jpg
20200706_092154-1594006716.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार