२२ असार, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीको पक्षमा उनका पक्षधर नेकपा नेता कार्यकर्ताले र्याली निकालेका छन् ।
र्यालीमा पार्टी एकताको भन्दा ओलीको पक्षमा बढि नारा लागेको थियो । सामाजिक सञ्जालमा एकताको पक्षमा हुने र्याली भनिए पनि ओली सरकार टिकाउनुपर्छ भन्नेहरूको उपस्थिति बढी रहेको थियो ।
कामरेड केपि ओलिलाइ काम गर्न देउ, मान्छेको सान बोलीले नेपालको सान ओलीले, स्वाभिमानी राजनेता खड्गप्रसाद ओली ज्यु सलाम छ तिमी छौं नेपाली मन मनमा, वि आर विद् पिएम केपि ओली, सपोर्ट पिएम केपि ओली, अस्थिरता चाहिंदैन सरकार ढाल्न पाइदैन, नेता लड्छन् जुंगाको लडाइँ देशको भविष्य अन्धकार बनाई, देशको मुहार फेर्नुछ साथी, पार्टी भन्दा राष्ट्र माथि जस्ता नारा लगाएका थिए ।
नेकपाकै एक नेतृले भने यसलाई लाखेनाचको संज्ञा दिएकी छिन् । नेतृ लक्ष्मी माझीले फेसबुकमा लेखेकी छिन्-'नेकपा मकवानपुर के चाहान्छ ? मुडभेट ? होइन भने सडकमा लाखेनाच के हो? खबरदार हामीले पनि अवस्था अनुसारको व्यवस्था गर्न जानेका छौ।' त्यसको कमेन्टामा जवाफ पनि पक्ष र विपक्षमा आएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















