२३ असार,हेटौँडा । नेकपाको नेतृत्वपक्तीमा चुलिएको बिवादलाई र पार्टीलाई फुटबाट जोगाउन भन्दै नेकपा मकवानपुरका पार्टी कार्याकर्ताले पार्टी नेतृत्व सहित केन्द्रिय कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन ।
नेकपाका एक खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा र्याली निकालेपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षधरले नीति र विधि प्रधान पार्टी निमार्णका लागि भन्दै’एकताका लागि दबाब अभियान, मकवानपुर’ को नाममा दवाबमुलक कार्यक्रम सहित पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका हुन ।
ओली निकट विद्यार्थी र युवाहरूले उनको समर्थनमा सोमबार हेटौंडाको बुद्धचोकमा ’कम्युनिष्ट युवा बिद्यार्थी मकवानपुर ’ को व्यानरमा प्रदर्शन गरेका थिए । व्यानरमा ओलीको फोटोमात्रै थियो । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको नेकपा पार्टी कार्यालयमा प्रचण्ड र माधव कुमार नेपाल पक्षधरले नीति र विधि प्रधान पार्टी निर्माणका लागि भन्दै ’फुटवादीहरु होसियार’, ’व्यक्ति होइन निति प्रधान पाटी निर्माण गरौ’, ’पाटी बैठकमा मन माझामाझ गर ,बाहिरको तमासा बन्द गर’ जस्ता नारा अंकित प्रेलकार्ड बोकेर पर्दशन गरेका थिए भने नेकपा मकवानपुर सचिव प्रेम बहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापन पत्र बुझाएका थिए।आजको पर्दशनमा भने ओलिपक्षधरका नेता कार्यकर्ताको उपस्थिति सुन्य रहेको थियो ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...














-1761227295-1778632336.jpg)


