Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ट्याक्सी चलाउन दिन संसदीय समितिको निर्देशन

01-1594209215.jpg

File Photo

२४ असार, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अवलम्बन गर्दै ट्याक्सी व्यवसायलाई सन्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ।
यातायात व्यवसायी तथा मजदुरसँग बुधबार भएको छलफलपछि समितिले स्वास्थ्य निर्देशिकाको पालना गर्दै ट्याक्सी चलाउन दिन निर्देशन दिइएको समितिकी सभापाति कल्याणी खड्काले जानकारी दिइन् ।
ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् । समितिमा यातायात मजदुरले आफ्ना मागहरु पुरा नभए सडक संघर्षमा उत्रनुको विकल्प भएको बताएका थिए ।
अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले नीजि सवारी संचालन हुने तर सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा सर्वसाधारण र व्यवसायी समस्या परेको बताए ।
असार १ देखि लकडाउन खुकुलो बनाइए पनि सार्वजनिक यातायात सञ्चालनको बारेमा भने निर्णय भएको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार