Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बैंक तथा बित्तिय संस्थाविरुद्ध मकवानपुरका व्यवसायी सडकमा (फोटो फिचर)

20200710_154341-1594375570.jpg

२६ असार, हेटौँडा । लकडाउनको कारण व्यवसाय ठप्प भएर निरास रहेका मकवानपुरे व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज र किस्ता दाखिला गर्न दबाब दिन थालेपछि त्यसको विरोधमा मकवानपुरका व्यवसायीले हेटौँडाको मुख्यचोकमा प्रर्दशन गरेका छन । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आज हेटौँडाको मुख्यचोक बुद्ध चोकमा भेला भएर प्रदर्शन गरेका हुन। 

विभिन्न नारा अंकित प्लेकार्ड सहित गरिएको प्रदर्शनमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, होटल व्यवसायी संघ मकवानपुर, निर्माण व्यवसायी संघ, प्याव्सन मकवानपुर,एनप्याव्सन मकवानपुर, नारायणी यातायात व्यवसायी कम्पनिका, नारायणी यातायात कम्पनि प्रालि, सार्वजनिक यातायात लगायत  अन्य  मकवानपुरे व्यवसायीहरुको सहभागिता रहेको थियो ।

हिजो मकवानपुर उद्योग वाणिज्य संघमा भएको सर्वपक्षिय छलफलले बैंक तथा वित्तिय सस्था विरुद्ध  प्रर्दशन गर्ने निर्णय गरेको थियो ।प्रदर्शनको लागि कटुवालको अध्यक्षतामा उद्योग संघ मकवानपुरका स्वागतराज प्याकुरेल, होटल व्यवसायी संघ मकवानपुरका शंकरलाल श्रेष्ठ, निर्माण व्यवसायी संघका सागर भट्टराई, प्याव्सन मकवानपुरका विनोद सुुवेदी, एनप्याव्सन मकवानपुरका नारायण राजथला, पुरानो नारायणी यातायात व्यवसायी कम्पनिका सरोज खनाल, नारायणी यातायात कम्पनि प्रालिका माधव अधिकारी, सार्वजनिक यातायातका ज्ञानेन्द्र कार्की सम्मिलित संघर्ष समिति समेत गठन गरेको थियो ।

विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले लकडाउनको कारण व्यवसाय नभएर समस्यामा रहेका व्यवसायीलाई बैंक तथा वित्तिय सस्थाले ऋणको ब्याज र किस्ता दाखिला गर्न दिनदिनै दबाब दिन थालेपछि बाध्य भएर प्रर्दशन गरिएको बताए ।

20200710_154452-1594375571.jpg
20200710_154509-1594375631.jpg
20200710_154434-1594375631.jpg
20200710_154521-1594376138.jpg
20200710_154419-1594376139.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार