Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको ट्राफिक व्यवस्थापनमा मन्त्रालयको सहयोग, राजमार्गमा नो पार्किङ बोर्ड

20200711_195706-1594476820.jpg

२७ असार,हेटौँडा।  बागमती प्रदेशको राजधानीमा लकडाउन खुकुलो भएसँगै सवारी चाप बढेकोले राजधानीमा जथाभावी गरिने पार्किङलाइ व्यवस्थापनका लागि जिल्ला  ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले  ट्राफिक सुरक्षा सामग्री प्रदान गरेको छ।  

मन्त्रालयले ट्राफिक ब्यबस्थापन सहज बनाउन लास्टिक रोड डिभाईडर १० थान,ट्राफिक सेफ्टी कोट एक सय २५ थान,ट्राफिक ज्याकेट ६५ थान,म्याजिक लाईट २० थान,सहयोग गरेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि विष्णु ढकाल बताएका छन् ।त्यसैगरी  जथाभावी गरिने पार्किङ लाइ व्यवस्थित गर्न शनिबार राजमार्ग अन्तर्गत हेटौँडा-४ बुद्धचोक, सिमाचोक लगायतका  स्थानमा  ६ वटा डिभाईडर राख्नुका साथै हेटौँडा अस्पताल सहित राजमार्ग छेउका केही स्थानमा नो पार्किङ वोर्ड राखिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ढकालले बताएका छन्।

20200711_195657-1594476824.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार