Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका प्रहरी उपरीक्षक राठौरले हटाए 'घुमुवा प्रहरी’

Polish_20200711_221520175-1594515389.jpg

२८ असार, हेटौंडा । जिल्ला प्रहरी कार्यालयले सादा पोशाकका प्रहरी परिचालन रोकेको छ । 'घुमुवा प्रहरी’ भनेर चिनिने सादा पोशाकका प्रहरी परिचालन रोकेको हो । 

मकवानपुरमा एकसातादेखि घुमुवा प्रहरी परिचालन रोकिएको प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । ’गुनासो र आलोचना आउने भएकोले अहिले साता पोशाकमा प्रहरी परिचालन बन्द गरिएको छ।’–उनले भने । मकवानपुर प्रहरीले हरेक ठूला घटनाको अनुसन्धानका र सानो घटनाको  अनुसन्धानका लागि  ३ सदस्य प्रहरी अधिकृतको टिम गठन गर्ने रणनीति अघि बढाएको राठौरले जानकारी दिए ।सूचना संकलन गरि अपराध नियन्त्रणमा सहयोग पुग्ने उद्धेश्यले घुमुवा प्रहरी परिचालन गर्ने गरिएको हुन्छ । सादा पोशाकका अधिकांश प्रहरीले राम्रो काम गरेको भएतापनि एक दुईजनाको आलोचनाले सम्पुर्ण टिमप्रति हेर्ने नजर गलत रहने हुदा सादा पोशाकका प्रहरी हटाइएको जनाएका छन । 

तर कतिपय अवस्थामा घुमुवा प्रहरी नै रकम असुली, लगायतका गलत काममा संलग्नताको आरोप लाग्ने गरेको छ भने कतिपय अवस्था त्यस्तो पाइएको छ । त्यसैगरी उनले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिने बताए । प्रहरी उपरीक्षक राठौँरले लामो समय एक ठाउँमा बस्दा प्रहरीहरु लोभमा पर्ने सक्ने र रकम असुली लगायतका गलत काममा संलग्न हुन भएकोले लामो समय एकै ठाउँमा रहेका प्रहरीलाई जिल्ला भित्र सरुवा गरिने समेत बताए । मकवानपुर प्रहरी प्रमुखको यस कदमले पक्केै पटक पटक घुमुवा प्रहरीबाट आउने गरेको गुनासोलाई समाधान गर्दै अपराध,अनुसन्धान र शन्ति सुरक्षा कायम गर्न थप सहयोग मिल्ने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार