Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

साउने सोमबार: हेटौँडाको पशुपति मन्दिर दर्शनार्थीका लागि खुला नहुने

20200720_064430-1595206998.jpg

५ साउन, हेटौँडा । आज साउनको पहिलो सोमबार विषेशगरी साउने सोमबार शिवालयमा दर्शनार्थीको भिडभाड लाग्ने गर्दछ । यस बर्ष कोरोनाको कारणले शिवालय बन्द रहनेहुदा दर्शनार्थीको भीडभाडमा कमि आउने देखिन्छ। 

यसै क्रममा कोरोना भाइरसको महामारीले गर्दा यस वर्ष साउनको  सोमबार हेटौँडा–४ मा रहेका  पशुपतिनाथ (भुवनेश्वर) मन्दिर दर्शनार्थीका लागि खुला नहुने भएको छ ।सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै  तत्कालकालागि मठ मन्दिर सर्वसाधरकालागि खुल्ला गर्न अनुमती नदिएकोले  हेटौँडा–४ मा रहेको  पशुपतिनाथ मन्दिर साउने सोमबार सर्वसाधरणको लागि खुला नहुने भएको हो  ।

नेपाल सरकारले मन्दिर खुल्ला गर्न नभनेको र स्थानिय प्रशासनलेपनि खुल्ला गर्न अनुमती नदिएकोले आज साउनको  पहिलो सोमबार  हेटौँडा–४ मा रहेका   पशुपतिनाथ (भुवनेश्वर) मन्दिर दर्शनार्थीका लागि खुला नगरिएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किए पनि भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार