६ साउन,हेटौँडा। ट्रेड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष तथा महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ नेपाली कांग्रेसको महिला बिभाग केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन भएकि छिन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय महिला विभाग विस्तार गरेका छन्। सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवको जिम्मेवारी दिइएको कार्य समितिमा देशका विभिन्न जिल्लाका ३७ जनालाई सदस्यमा नियुक्त गरिएको छ । उक्त समिति सदस्यमा मकवानपुरकी कांग्रेस महिला नेतृ तथा महिला अधिकारकर्मी सर्मिला श्रेष्ठ मनोनीत भएकि हुन।
मनोनित हुनेको नाम र ठेगाना:-
१. अनार बस्नेत, सदस्य, काठमाडौं
२. अम्विका न्यौपाने, सदस्य, गोरखा
३. ईन्दिरा कोइराला, सदस्य, काठमाडौं
४. कल्पना केसी, सदस्य, कञ्चनपुर
५. कृष्णकुमारी बस्नेत, सदस्य, काठमाडौं
६. खगेश्वरा आचार्य, सदस्य, सुर्खेत
७. खगेश्वरी भण्डारी, सदस्य, स्याङ्गजा
८. खगेश्वरी शर्मा, सदस्य, बागलुङ
९. गुणलक्ष्मी ज्ञवाली, सदस्य, कपिलवस्तु
१०. जन्नतुन निशा धुनियाँ, सदस्य, रुपन्देही
११. टिकाकुमारी बुढा थापामगर, सदस्य, रोल्पा
१२. ठाकुरकुमारी पौडेल, सदस्य, चितवन
१३. दुर्गादेवी महतो, सदस्य, पर्सा
१४. धनलक्ष्मी श्रेष्ठ, सदस्य, प्युठान
१५. धनसिला मल्ल, सदस्य, मुगु
१६. नगिना यादव, सदस्य, महोत्तरी
१७. नारुदेवी ओझा, सदस्य, डडेल्धुरा
१८. निर्मला खड्का, सदस्य, दैलेख
१९. पार्वती यादव, सदस्य, मोरङ
२०. पुष्षलता लामा, सदस्य, धनुषा
२१. प्रेमकुमारी तामाङ, सदस्य, चितवन
२२. मनोरमा शेरचन, सदस्य, रुपन्देही
२३. ममता तामाङ, सदस्य, सुनसरी
२४, यशोदा चालिसे, सदस्य, सर्लाही
२५. रमादेवी न्यौपाने, सदस्य, डोल्पा
२६. राधिका सिंह, सदस्य, बाजुरा
२७. रिता चौधरी, सदस्य, कैलाली
२८. रेखा गुरुङ, सदस्य, पर्वत
२९. लक्ष्मी खतिवडा, सचिव, सुनसरी
३०. ललिता सुनार, सदस्य, कैलाली
३१. लालीमाया तामाङ, सदस्य, नुवाकोट
३२. शकुन्तला त्रिपाठी, सदस्य, रामेछाप
३३. शर्मिला श्रेष्ठ, सदस्य, मकवानपुर
३४. शारदा पौडेल, सदस्य, कास्की
३५. शुशिला थापा, सदस्य, दाङ
३६. शुशिला यादव, सदस्य, सप्तरी
३७. संगिता चौधरी, सदस्य, बाँके
३८. सावित्री गुरुङ, सदस्य, पाँचथर
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











