Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मनहरीका ३ जनाले जिते कोरोना, आज डिस्चार्ज हुदै

20200705_124249-1595292893.jpg

६ साउन,हेटौँडा।  मकवानपुरका ३ जनाले कोरोना जितेर कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् 

कोरोना संक्रमण पुष्टि भइ हेटौँडा–४ कर्रामा रहेको आइसोलेसनमा रहेका मकवानपुरको मनहरी गाँउपालिका–वडा नम्बर ३,६ र ७  घर भएका क्रमशः २९,३३ र ४२ बर्षीय पुरुषहरू कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।

उनिहरुको पछिल्लो पटक गरेको परीक्षणको नतिजा नेगेटिभ आएपछि करिब एकसाताको बसाईपछि आज डिस्चार्ज हुन लागेका  हेटौँडा–४ कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले बताएका छन ।बैदेशिक रोजगारबाट असारको तेस्रो हप्ता नेपाल आएको र  मनहरी रमनटारमा रहेको क्वारेन्टाइनमा बसेका  उनिहरुको असार ३० गते हेटौँडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिक केन्द्रमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको थियो। डिस्चार्ज भएका उनलाई आजै घर पठाउने तयारी भइरहेको चौलागाईले बताए । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg