Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरी भन्छः तपाइको माक्स खोई?नलगाई नहिडौँ कोही

IMG_6338-1595344532.JPG

६ साउन,हेटौँडा । सरकारले कोरोना रोकथामकालागि घर बाहिर आवतजावत गर्दा अनिवार्य माक्स लगाउन भनेको छ । सरकारको अनुरोधलाई वेवास्ता गदैै मानिसहरु सवारीसाधन चलाउदा वा पैदल यात्रामा रहदा माक्स नलगाई हिडने क्रम बढेको छ ।बागमती प्रदेशको राजधानी हेटौँडामा माक्सको प्रयोग गर्नेको संख्यामा कमी आएपछि मकवानपुर प्रहरीले पदैलयात्री र सर्वसाधरणलाई बाटोमै पुगेर माक्स लगाइदिएको छ । 

माक्स नलगाई हिड्नेको संख्यामा वृद्धि भएपछि मंगलबार मकवानपुर प्रहरीले तपाइको माक्स खोई?“अनिवार्य रूपमा माक्सको प्रयोग गरौं”,“अनावश्यक रूपमा भिडभाड नगरौं”,“सामाजिक दुरी कायम गरौं”,“कोरोना हटाउन आजै देखी सामुहिक रूपमा लागौं”भन्ने नारा अंकित प्लेकार्ड सहित जिल्ला प्रहरी कार्यालय परिसरबाट हेटौँडाको मुख्य चोक बुद्धचोकमा सन्देशमुलक -याली निकालेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाको नेतृत्वमा रहेको प्रहरीले टोलिले नमस्कार गर्दै बजारमा माक्स नलगाएका मोटरसाइकल, स्कुटर र अन्य सवारी चालक र यात्रुलाई  तपाइको माक्स खोई? नलगाई जथाभावी नहिडौँ कोही भन्दै माक्स लगाइदिएका हुन।त्यसैगरी माक्स नलगाएकाहरूलाई माक्स लगाउन अनुरोध गर्दै माक्स वितरण समेत गरिएको थियो  । 
स्कुटर र अन्य सवारी चालक र यात्रुलाई माक्स भएर पनि नलगाएकालाई माक्स  लगाउन अनुरोध गर्दै र माक्स नभएकालाई तपाइको माक्स खोई ,जथाभावी नहिडौँ कोही भन्दै माक्स लगाइदिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्र  बहादुर रानाले भने ।उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रहरी निरीक्षक सुजन पाठक सहित प्रहरीकर्मचारीको सहभागित रहेको थियो ।  

114223486_585967125440159-1595344532.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार