Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विकास निर्माणमा बागमती प्रदेशको छलाङ्गः ३२ पुलको एकैदिन उदघाटन

IMG_6446-1595420684.JPG

दुवाखोल पुलको फोनमार्फत ठेकेदार र जनप्रतिनिधीलाई उदघाटन भएको जानकारी गराउदै मुख्यमन्त्री पौडेल

७ साउन,हेटौँडा । विकास निर्माण मा बागमती प्रदेश सरकारले छलाङ्ग मार्न सफल भएको छ । प्रदेश सरकारले दुईवर्ष भित्रमा निर्माण गरेको ३२ वटा पुलको बुधबार एक समारोका बिच उदघाटन गरेको छ । 

मकवानपुरको कैलाश गाँउपालिकामा निर्माण गरीएको दुवाखोल पुल सहित प्रदेशका विभिन्न निर्माण सम्पन्न भएका ३२ वटा पुलको बुधबार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा आयोजित एक कार्यक्रकाबिच  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सामुहिक रुपमा उदघाटन गरेका हुन । 

पौलेलले मकवानपुरको कैलाश गाँउपालिकामा २ करोड ५१ लाख ७३ हजारमा २०७५ असारमा निर्माण सम्झौता भई २०७६ असारमा निर्माण सम्पन्न भएको दुवाखोल पुल सहित प्रदेशका विभिन्न जिल्लामा निर्माण  सम्पन्न भएका ३२ वटा पुलको एकैपटक उदघाटन गरेका छन  । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकारले विकास निर्माण कार्यलाई प्राथमिकता दिएर अघी बढेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै भौतिक बागमती प्रदेश सरकार भौतिक  योजना तथा विकास मन्त्री रामेश्वर फुँयालले रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएको उल्लेख गरे । उदघाटन कार्यक्रममा बागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयका निमित्त  निदेशक सहदेव बहादुर भण्डारीले बागमती प्रदेश सरकारको स्थापना पश्चात बागमती प्रदेशको काठमाडौँ मा एउटा, ललितपुरमा ५ वटा ,भक्तपुरमा एउटा, काभ्रेमा ५ वटा, सिन्धुपाल्चोकमा ५ वटा, दोलखामा ३ वटा,चितवनमा ३ वटा, मकवानपुरमा २ वटा, नुवाकोटमा ३ वटा, धादिङ्ग, सिन्धुली र रामेछापमा एक।एक वटा पुल निर्माण सम्पन्न भइसकेको बताएका छन   ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार