Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा–४ बालश्रममुक्त वडा घोषणा

Shram-1497278884.jpg

सुनिल शिवाकोटी
२९ जेठ, हेटौँडा ।
हेटौंडा उपमहानगरपालिको वडा नं ४ लाई सोमबार निकृष्ट बालश्रममुक्त वडा घोषणा गरिएको छ । १६ औँ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा वडालाई  बालश्रममुक्त घोषणा गरिएको हो ।
घोषणा अघि वडा कार्यालयबाट  विभिन्न नारा लेखिएका प्ले कार्डसहित निकालिएको र्यालीले हेटौँडाको विभिन्न स्थानको परिक्रमा गर्दै भुटनदेवी स्कूल चोकमा पुगी कोणसभामा परिणत भएको थियो । 
कोणसभामा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सांसद अनन्त पौडेल, उपमहानगरपालिकाका प्रवन्धक भिमप्रसाद तिमल्सिना, ४ नम्बर वडाध्यक्ष नविन सिग्देल, नेपाली कांग्रेका जिल्ला प्रवक्ता प्रदिप कोईराला, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, विभिन्न दल तथा संघ सस्थाका प्रतिनिधि, बिद्यार्थी, महिला अधिकारकर्मी, वडाबासी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार