१० साउन,हेटौँडा। कांग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले जस्ता तथा खानेपानी आयोजनाकोलागि नगद सहयोग गरेका छन्।
उनले आर्थिक अभावमा रहेका मनहरी–९ रजैयाका नवराज खतिवडाको घर छाउनका लागि नगद २१ हजार र मनहरी–५ मा बसन्तपुरमा रहेको बाउन्नेखोला खानेपानी उपभोक्ता समितिलाई मर्मत सम्भारको लागि १५ हजार रुपैयाँ सहयोग गरिएका हुन। खतिवडाको घरका लागि जस्ता खरिद् गर्न न्यौपानेले १५ हजार, मनहरी गाउँपालिका–९ नम्बर वडा सभापति राजकुमार श्रेष्ठले ५ हजार र मनहरी गाउँपालिका सभापति नारायण उप्रेतीले एकहजार रुपैयाँ सहयोग गरेका थिए । आर्थिक अभावमा घर छाउन नपाएका खतिवडाले सहयोगी नेताको साथ पाएकोमा खुसी व्यक्त गरेका छन् ।
यस्तै कांग्रेस नेता न्यौपानेले खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिष्टलाई बाढीले बिगारेको योजना मर्मतका लागि भन्दै नगद १२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् । गत स्थानीय निर्वाचमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार समेत रहेका न्यौपानेले जनताको सुखदुःखमा कांग्रेस सदैव साथै रहेको बताए।'जनताको पीरमर्कामा संगै रहन्छु भनेर कसम खाएका हौं । अप्ठेरो परेको ठाउँमा व्यक्तिगत रुपमा हामीले सकेको सहयोग गर्ने नै छौं । पार्टीले पनि गरिरहेकै छ’, उनले भने । रकम हस्तान्तरण कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य नवराज उप्रेती,क्षेत्रीय उपसभापति नुरज पौडेल,मनहरी गाउँपालिका सभापति नारायण उप्रेती,आदिवासी जनजाति संघ मनहरी सभापति भिमसेन लामा, कांग्रेस पूर्व जिल्ला सदस्य सिताराम अर्याल,वडा सभापति राजकुमार श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











