Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

गढी गाउँपालिकाका-५ मा नेकपा परित्याग गरी २९ जना कांग्रेसमा प्रवेश

20200725_214223-1595692815.jpg

१०साउन,हेटौँडा।मकवानपुर गढी गाउँपालिकाका-५ सोलिधुममा नेकपा परित्याग गरी २९ जना कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार मकवानपुर गढी गाउँपालिकाका-५ सोलिधुममा कार्यरत भेटघाट कार्यक्रम मार्फत २९ जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्।  

नेपाल तरुण दल गढी गाउँपालिकाका उपाध्यक्ष चन्द्रमोती महर्जनको सभाध्यक्षता तथा कांग्रेस २ नम्बर संघिय सभापति यतिराज सापकोटाको प्रमुखआतिथ्यतामा कायक्रम सम्पन्न   भएको  थियो। कार्यक्रमका प्रमुख अतिथि सापकोटाले नव प्रवेशी २९ जनालाई  टिका लगाएर कांग्रेसमा स्वागत गरेका थिए। कार्यक्रममा चन्द्रलाल महर्जन, रामसरण धिताल, विक्रम लामा,अच्युत अधिकारी लगायतका कांग्रेस नेता,कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

         चुवार टोलमा कांग्रेस टोल समिति गठन 

कांग्रेसको गाउँपालिकाका-५ सोलिधुममा  भएको कार्यक्रम मार्फत गढी गाउँपालिकाका-५ सोलिधुमको चुवार टोलमा कांग्रेस टोल समिति गठन गरिएको छ।गुणनिधि बजगाईंको संयोजकत्वमा १५ सदस्यीय नेपाली कांग्रेस चुवार टोल समिति गठन गरिएको गढी गाउँपालिकाका युवा नेता अच्युत अधिकारीले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg