मकवानपुर प्रहरी प्रमुख सुशिल सिंह राठौँरसँग कार्य सम्पादन करार सम्झौता गर्दै डिआईजि लामा
११ साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती सम्बन्धी छलफल कार्यक्रम गरेको छ ।विभिन्न चरणमा प्रदेश प्रहरी कार्यालयले मातहतका १० जिल्लाका प्रहरी कार्यालयहरुको कार्य संचालन सम्बन्धी जानकारी र मातहतका कार्यालयहरुको समस्या,चुनौतीका साथै अपेक्षाहरुको बारेमा जानकारी लिन र प्रदेश प्रहरी कार्यालयको मातहतका रहेका प्रहरी कार्यालयका प्रमुख वीच छलफल एवं कार्य सम्पादन करार सम्झौता कार्यक्रम सम्पन्न गरेको हो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंहको आतिथ्यतामा बागमती प्रदेश प्रहरी कार्यालयले कार्यनिती सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम मार्फत बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर,चितवन, धादिङ, नुवाकोट, रसुवा ,काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखाका प्रहरी प्रमुखसँग र बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, बागमती प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौँडा,रातोमाटेसंग कार्य सम्पादन करार सम्झौता गरेका हुन ।योसँगै बागमती प्रदेश प्रहरी कार्यालयले मताहताका १४ वटा प्रहरी कार्यालयसँग कार्य सम्पादन सम्झौता गरेको हो ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















