Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोरोना फैलन सक्छ माक्स लगाउनुस भन्दै मकवानपुर प्रहरी(फोटो फिचर)

प्रहरीलेनै किनेर लगाइदिए माक्स

20200727_101619-1595824822.jpg

१२ साउन,हेटौँडा। गृह मन्त्रालयले माक्स नलगाइ हिडेकालाई कारवाही गर्न भनेसँगै मकवानपुर प्रहरीले हेटौँडा बजारमा  माक्स नलगाइ हिडेकालाई कडाई गरेको छ। वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले माक्स नलगाई हिडेकालाई कोरोनाको जोखिम हुनसक्छ माक्स लगाउनुस भन्दै माक्स लगाउन अनुरोध गरेको थियो। कडाइका कम्रमा  माक्स नलगाएकालाई केही समय होल्ड गराएर पसलबाट माक्स किनेर लगाएपछि मात्र  छाडेको थियो भने माक्स लगाउन आनाकानी गर्नेलाई प्रहरीले माक्स किनेर दिएको थियो। मकवानपुर प्रहरीले केही दिन अघि हेटौँडाको बुद्ध चोकमा तपाईंको माक्स खोई अंकित प्लेकार्ड बोकेर सडकमा माक्स नलगाइ हिडेकालाई माक्स लगाइदिएको थियो।

20200727_101717-1595824822.jpg
20200727_102019-1595824917.jpg

पसलबाट माक्स किन्दै पैदलयात्री

20200727_101938-1595824917.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार