Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दृष्टिविहिनलाई कृषि तथा पशुपालन तालिम

Netrahin-1497364722.jpg

३० जेठ, हेटौँडा । मकवानपुरको थाहा नगरमा दृष्टिविहीनहरुका लागि संचालित ३ दिने आधुनिक कृषि तथा पशुपालन सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ पुनस्र्थापन कार्यक्रम मकवानपुर र मकवानपुर नेत्रहीन संघको सहकार्यमा तालिम भएको हो ।
थाहा नगरपालिकाका नव निर्वाचित मेयर लबशेर बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा सहभागि १८ जना प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण पत्र वितरण गर्दै विष्टले आगामी दिनमा दृष्टिविहिन र अपांगता भएकाहरुको सहयोगका लागि आफु प्रतिवद्ध रहेको बताए । 
कार्यक्रममा थाहा नगर पालिकाका उपमेयर खड्ग बहादुर गोपाली, नेकपा एमालेका रामकृष्ण बस्नेत, पुर्नस्थापना कार्यक्रमका क्षेत्र अधिकृत प्रेम महर्जन, ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरिक्षक बेलबहादुर राउत, भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष कमल कुमार केसी, कृषि प्राविधिक सहायक कृषि सेवा केन्द्र दामनका प्रमुख राघवेन्द्र मिश्र, प्रशिक्षार्थी दुर्गा कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
तालिम समापन कार्यक्रम नेत्रहीन संघको अध्यक्ष प्रवीण ग्वाछाको अध्यक्षतामा भएको थियो । तालिमको सहजीकरण फिल्ड सुपरभाईजर जीवन डल्लाकोटीले गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार