Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सामुदायिक प्रहरी सेवा उप–केन्द्र हेटौँडा–१० बसपार्कद्वारा मास्क वितरण 

IMG_6907-1596180953.JPG

१६ साउन,हेटौँडा । हेटौँडा–१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा–केन्द्रले कोरोनाबाट आफुपनि बचौँ र अरुलाईपनि बचाऔँ भन्दै मास्क वितरण गरेको छ ।
सामुदायिक प्रहरी सेवा उप–केन्द्र बसपार्कको आयोजना,जिल्ला प्रहरी कार्यालय मकवानपुर, सानोहात नेपाल र इटियस नेपाल संस्थाको सहकार्यमा कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउ भन्दै मास्क नलगाएका सवारी चालक र यात्रुलाई निशुल्क मास्क वितरण गरेको हो । 
मास्क लगाउन,सामाजिक दुरी कायम गर्न,साबुनपानीले हात धुन अनुरोध र सन्देश दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको उप केन्द्रका अध्यक्ष प्रदिप कँडेलले बताए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–११ का अध्यक्ष सालिकराम पुडासैनी,सेवा केन्द्र हेटौँडा–९का अध्यक्ष राम विष्ट, बसपार्क प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजरा,उप केन्द्रकी प्रहरी हवल्दार सिता खत्री लगायत उप–केन्द्रका प्रदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रहरीले सवारी चालक र यात्रीलाई आत्महत्या निरुत्साहित गर्ने उपायको बारेमा जानकारी गराएको मास्क नलगाउनेलाई १०० रुपैया जरिवाना तिराएको थियो।  

IMG_6937-1596180954.JPG
IMG_6921-1596181067.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार