Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीले लिए सपथ

IMG_6978-1596198016.JPG

१६ साउन,हेटौँडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्त गरेको प्राध्यापक डाक्टर विश्वराज जोशीलाई आज नियुक्ति तथा सपथग्रहण गराइएको छ ।शुक्रबार एक कार्यक्रमका आयोजना गर्दै जोशीलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नियुक्ती तथा बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन । 
सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा भएको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सपथग्रहण कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा,बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल,बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता    
ईन्द्र बहादुर बानियाँ,काठमाडौँ महानगरपालिकका प्रमुख विद्या सुन्दर शाक्य,प्रदेशसभा सदस्य कुमारी मोक्तान, जुनेली श्रेष्ठ, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विक, प्रदेश मातहतका विभिन्न समितिका अध्यक्ष ,पुर्व संसाद,विभिन्न मन्त्रालयका सचिब तथा संघ संस्थाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।

IMG_6957-1596198017.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार