Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज होइनः मुख्यमन्त्री पौडेल 

IMG_7004-1596199540.JPG

१६ साउन,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज नभएको बताएका छन । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा हेटौँडामा भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको सु–अवसरमा उपकुलपतिको सपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेजको अवधारणमा नभई स्वास्थ्य सम्बन्धी विषयमा अध्ययन अध्यापन गराउने एउटा रिसर्च सेन्टरको रुपमा   रहेको बताएका हुन । 

‘प्रतिष्ठानको शैक्षिक प्रणली फरक रहन्छ, मेडिकल कलेज जस्तो संख्या थप्न होइन,१३ जिल्लाको अस्पताललाई प्रतिष्ठानको अंमरेला भित्र ल्याउने उदेश्यले स्थापना गरिएको हो, सरकार परिवर्तन होला,सरकारको नेतृत्वकर्ता परिवर्तन होला तर प्रतिष्ठानले लिएको उदेश्य कहिले परिवर्तन हुदैन,यसलाई दिगो बनाउन जरुरी रहन्छ’–मुख्यमन्त्री पौडेलले भने । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार