Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भीमफेदी-२ मा कांग्रेसको अन्तरक्रिया

20200806_184323-1596718715.jpg

२२ साउन, हेटौंडा । क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको लागि नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर २ ले अन्तरक्रिया तथा छलफल गरेको छ । 
बिहीबार वडा सभापति पञ्चराज भ्लोनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानुरका सल्लाहकार भरत पुराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टी महाधिवेशन प्रतिनिधि जानकी लामा, मोमलाल दोङ, नन्दलाल लामा, कांग्रेस भीमफेदी गाउँपालिका सभापति सञ्जीव श्रेष्ठ, कांग्रेस नेतृ गोरीमाया लामा, नेता गोपी बल, नारायण थापा, नेपाल शिक्षक संघका सचिव विदुर थापा, नेपाल विद्यार्थी संघका नेता मिलन पुडासैनी, १ नम्बर वडा सदस्य सुमित्रा थिङ, २ नम्बर वडा सभापति विशेश्वर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार