२३ साउन, हेटौंडा । महिला जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा अश्लील भिडियो र अडियो पठाउने एक युवकलाई हेटौंडा-५ सिचाइटोलबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल चितवन गडौली बस्ने बर्ष २५ को केदारप्रसाद घिमिरे रहेका छन् । उनले बिपिन अधिकारीको नाममा नक्कली फसबुक आइडि बनाई महिलाहरूलाई अश्लील भिडियो तथा अडियो रेकर्ड पठाउने, अपशब्द प्रयोग गरि गाली बेइज्जती गर्ने र महिलाको शरीरको मूल्य तोक्दै सामाजिक संजालमा अपमान गरेका थिए । उनले विभिन्न नेता र उद्योगको इन्जिनियर भन्दै गलत प्रस्ताव राख्ने गरेको जनाइएको छ ।
मकवानपुर जागरण अभियानको अध्यक्ष कृष्णराज कोइराला र नेपाल तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक सहितको तरुण दलका टोलीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको छ।सामाजिक सञ्जालमा महिला जनप्रतिनिधिलाइ अपशब्द प्रयोग गरी गालि गरेको भन्ने पिडित महिलाले दिएको उजुुरी र जानकारी अनुसार मकवानपुर प्रहरीको सहकार्यमा आज नियन्त्रणमा लिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले जानकारी दिएका छन्।
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


















