२६ साउन, हेटौंडा । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्री डोरमणी पौडेलको पछिल्लो अभिव्यक्ति आएको बताएका छन् ।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले प्रदेश सरकारले विनियोजन गरेको बजेट गर्न नसक्नुमा सरकारको कमजोरी र बजेट पास नहुने अवस्थाबीच बजेट पास भएको कुरालाई ढाकछोप गर्न मूख्यमन्त्री पौडेलले आफुविरुद्ध अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान चलाईएको भनेर अभिव्यक्ति दिएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ–‘प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसक्नुमा सरकारकै कमजोरी रहन्छ । यो सामान्य विषय नै रह्यो । यद्यपी बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा बनाउने सन्दर्भमा पार्टीले गरेको निर्णय हामीले आत्मसात् गरेका हौं । तर मूख्यमन्त्री ज्यूले यसलाई व्यक्तिगत पूँजीका रुपमा लिएपछि प्रदेशसभा सदस्यमा रहेको असन्तुष्टी बजेटका सन्दर्भमा प्रकट भएको हुन सक्छ । बजेट पास नहुने अवस्था भएपछि पार्टी प्रदेश कमिटी इन्चार्ज लगायतको पहलकदमीले बजेट पास हुने वातावरण नेको मूख्यमन्त्री ज्यूमा अवगत नै छ ।’
यी सबै घटनाक्रमका बाबजुद पनि प्रदेशसभामा आफुलाई कमजोर महसुस गरी यो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियानको पुष्टी गर्ने अधिकार मूख्यमन्त्रीमा रहेको जानकारी दिंदै सर्वसाधारण, पार्टी नेतृत्व, नेता, कार्यकर्तामा भ्रममा नपर्न आग्रह गरेका छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









