१ असार, हेटौंडा । लोक सेवा आयोग स्थापना भएको ६७ वर्ष पुगेको छ । आयोगले आफ्नो बार्षिकोत्सवको अवसरमा लोक सेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौंडाले कार्यालय हातभित्र बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।
कार्यालयले बिहीबार बृक्षरोपण, छलफल र सरसफाई कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कार्यालय परिसरमा फूल र विभिन्न जातको विरुवा रोपिएको छ । कार्यालय प्रमुख केशवराज त्रिपाठीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले लोक सेवा आयोगलाई मन्दिरको संज्ञा दिएका छन् । उनले सरकारको निष्पक्षता झल्कने आयोगले देशका दक्ष जनशक्तिलाई जनताको सेवामा परिचालन गरेको बताए ।
कार्यक्रममा कार्यालय प्रमुख त्रिपाठीले आव २०७२/०७३ मा हेटौंडाबाट ३ सय १२ जना सरकारी सेवा नियुक्त भएको जानकारी दिए । उनका अनुसार २८ जना बैकल्पिकमा रहेकालाई आयोगले विभिन्न कार्यालयमा नियुक्त गरेको छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बीरेन्द्रजंग थापा, जिल्ला समन्वय समिति प्रमुख नारायण मैनाली, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कोषाध्यक्ष सुदीप शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो । कार्यालयका नायव सुब्बा कुश रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















