Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

त्रिभुवन राजपथमा पनि निषेधाज्ञा जारी

20200813_142946-1597308397.jpg

२९ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै त्रिभुवन राजपथमा पनि विहिबार विहानबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सवारी आवागमन रोक्न पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा निधेषाज्ञा जारी गरेको हो । 

निषेधाज्ञा जारी भएपछि मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने सवारी धादिङ प्रवेश गर्न नपाउने भएका छन् । साउन २९ गते बिहान ६ बजेबाट काठमाडौं सिमाना पिप्लामोडदेखि चितवनको सिमाना मौवा खोलासम्म निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायातले दैनिकजसो उपत्यका जाने यात्रु बोक्नुका साथै अन्य जिल्लाबाट पनि सवारी पास लिएर धमाधम आउन थालेपछि मुख्य राजमार्गमा आवतजावत रोकिएको निमित्त प्रजिअ रुद्र मल्लले जानकारी दिए ।जिल्ला सुरक्षा समिति धादिङले मालवाहक र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको उनले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार