Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसद सिग्देल भन्छिन्-'गौरीटार आइसोलेसनमा दरिलो व्यवस्थापन टिम भएन'

20200821_080437-1597976457.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-६ गौरीटारमा सेवा लिइरहेकाहरूले भोगेका समस्याबारे प्रदेश सांसद मुनु सिग्देलले मुख खोलेकी छन् । शुक्रबार विहान फेसबुकमा लेख्दै नेतृ सिग्देलले गौरीटार आइसोलेसनमा दरिलो व्यवस्थापन टिम नभएको बताएकी हुन् ।
उनले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिसष्ठानद्वारा संचालन गर्ने गरि हतार हतार यो आइसोलेसन संचालनमा ल्याइएको बताउँदै प्रयोगविहिन अवस्थामा रहेको भवनमा हतारमा प्रयोगमा ल्याउँदा समस्या आएकोे बताईन् ।  
स्वास्थकर्मी बाहेक आन्तरिक ब्यबस्थापनको लागि अधिकार सम्पन्न दरिलो ब्यबस्थापनको टिम नहुँदाको परिणाम दिनदिनै देखिएको उनको भनाई छ । उनले सामाजिक संजालमा फोटो खिचाउने होडबाजी मात्रै चलेको र स्थानीय जनप्रतिनिधिले आफुलाइ बेवास्ता गरिएको गुनासो गरेको बताइन् । 
उनले 'त्यहाँ दिनरात खटिएर कस्ले काम गरिरहेको छ ? दरिलो ब्यबस्थापन टिम किन बन्न सकेन ? स्थानीय  सरकारलाई कसरी सभागी गराइएको छ ? स्थानीय जनप्रतिनिधि र  नागरिक समाजलाई नजिकबाट सहयोग गर्ने बाताबरण कसरी बनाउने ? जस्ता प्रश्न तेर्स्याएकी छन् । उनले सबै नागरिक समाज, मिडिया, सरकार र प्रतिनिधि जिम्मेवार बन्न सुझाव दिंदै सबैले सबैलाई सहयोग गर्नसक्ने बाताबरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् ।
आइसोलेसन वार्ड गौरीटारमा सारेदेखि नै कहिले खाना, कहिले खानेपानी, शौचालय र बत्ति त कहिले स्वास्थ्यकर्मीको दुर्व्यवहारको समस्या सेवा लिनेहरूले भोगिरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार