Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका संक्रमित आइसोलेसनमा समस्यामा, उपप्रमुखलाई भने 'जुम तिज' को चटारो

20200821_105828-1597987090.jpg

File Photo

५ भदौ, हेटौंडा । हेटौंडाका कोरोना संक्रमितहरू गौरीटार आइसोलेसनमा अमानवीय ढंगले बस्न बाध्य छन् । तर हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामालाई भने 'जुम तिज' को चटारो छ ।
आईसोलेसनका कोठामा पानीले जलमग्न छ, १७ भन्दा बढि बेडमुनी पानी जमेको छ, बेलामा संक्रमितले खान नपाएको गुनासो छ, पिउने पानी छैन, शौचालयमा पानी अभाव छ । तर समन्वयमा खटिनुपर्ने उपप्रमुखलाई भने अनलाइनमार्फत तिज मनाउने चटारो छ ।
नगरका दिदीबहिनीसंग भर्चुअल रूपमा तिजको शुभकामना आदानप्रदान गर्ने भन्दै उपमहानगरपालिकाको लेटर प्याडमा सूचना जारी गरि जुम आइडि र पासवर्ड सार्वजनिक गरिएको छ । यसलाई सर्वसाधारणले संक्रमितमाथिको वेवास्ताको रूपमा लिएका छन् । 
'तिज अर्को बर्ष टोल टोलमा पुगेर मनाउनुस् उपमेयर ज्यु, यसपाली संक्रमितको सेवामा खटिनुस् ।'-एक सर्वसाधारणले सामाजिक सञ्जालमा सुझाव दिएका छन् । गौरीटार आइसोलेसनको अवस्था हेर्दा उपमहानगर र प्रदेश सरकार नभएको भान भएको संक्रमितको गुनासो छ । 
'बजेट बोकेर बसेको सरकार हराएको छ, बरू सहयोगी मन भएका दाताहरूले आइसोलेसनमा रहेकाहरूको पीडा बुझेर सहयोग गरिरहेका छन् ।'-एक संक्रमितले गुनासो गरे ।

20200821_110451-1597987189.jpg
20200821_111509-1597987878.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार