Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गौरीटार आइसोलेसनको बेथिति सुधार्न बानियाँद्वारा मूख्यमन्त्रीलाई ध्यानाकर्षण

20200821_161000-1598005790.jpg

५ भदौ, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा-६ स्थित गौरीटार आइसोलेसनको बेथिति सुधार्न मूख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार भएको टेलिफोन वार्तामा नेता बानियाँले प्रदेशको गौरवको रूपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले व्यवस्थापन गरेको आइसोलेसनमा सेवा लिइरहेकाहरूले समस्या भोगेको गुनासो आउनु दुःखद भएको भन्दै सुधार गर्न मूख्यमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका हुन् ।
बानियाँले प्रदेश कोरोना कोषमा पर्याप्त रकम रहेको भन्दै यसको समुचित परिचालन गरि आइसोलेसनमा सेवा लिइरहेकाहरूलाई गुणस्तरीय खाना, तातो पिउने पानी, शौचालयको उचित व्यवस्थापन र सहज बसाईको व्यवस्था गर्न जोड दिए । उनले आइसोलेसनका लागि आवश्यक सम्पूर्ण पुर्वाधारको व्यवस्था गर्नुपर्ने बताए । आइसोलेसनमा सेवा लिइरहेकाहरूको पीडा नेपाली कांग्रेस हेरेर बस्न नसक्ने भन्दै तरूण दलले केही सहयोग गरिसकेको र थप आवश्यकता परे कांग्रेस सिंगो पार्टी र भातृ एवं शुभेच्छुक संगठन सहयोगमा खटिने उनको भनाइ थियो ।
जवाफमा मूख्यमन्त्री पौडेल आइसोलेसन संचालनको शुरूवातमा केही समस्या परेको बताउँदै अहिले समाधान गरेको बताएका थिए । उनले दैनिक देखिने समस्या समाधानका लागि पनि काम भइरहेको बताए । मूख्यमन्त्री पौडेलले सबैको सल्लाह र सुझाव अनुसार आइसोलेसनलाई थप व्यवस्थित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको बानियाँले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार