Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा नगर सभापति पराजुलीलाई कोरोना

FB_IMG_1598021313306-1598021572.jpg

५ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 
शुक्रबार साँझ सामाजिक सञ्जालमा उनले आफुलाई कोरोना पुष्टि भएको जनाएका हुन् ।
उनले लेखेका छन्-'बिश्व महामारी काे रुप मा रहेकाे काेराेना भाईरस ले सबै लाई आतंकित बनाईरहेकाे हामी सबैलाई जानकारी नै छ।यस बाट बच्न सबै ले सुरक्षा अपनाउनु पर्छ र सकेसम्म सबै ले पक्कै पनि सुरक्षित रहने प्रयास गर्नुभएको छ। म पनि सुरक्षित रहने प्रयास गर्दागर्दै याे महामारी बाट जाेगिन सकिन ।२०७७/०४/३२ मा परिक्षण काे लागि दिएकाे आज २०७७/०५/०५ मा रिपोर्ट पाेजिटिभ आएकाे छ  ।स्वास्थ्य आज सम्म सामान्य नै रहेकाे छ। म संग सम्पर्क मा रहनु भएकाे साथीभाईलाई पनि जानकारीकाे लागि अनुराेध गर्दछु। हामी सबै काे सकारात्मक प्रयास ले काेराेना पराजित गर्न सकिन्छ। केहि दिन तपाईं हरु काे सेवा मा अगाडि आउन नसकेपनि मैले गर्नुपर्ने सामाजिक उत्तरदायित्व भित्र बाट पनि गर्ने प्रयास गरिरहनेछु ।काेराेना लाग्नु अपराध हाेईन जाेसुकै लाई लाग्न सक्छ संक्रमित लाई सकारात्मक बिचार आबश्यक छ। पक्का पनि साथीभाई ,नातेदार,टाेल, छिमेक र समाज बाट माया ,सदभाब ,सकारात्मक बिचार पाउने बिश्वास हामी सबै संक्रमित ले गरेका छाै।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार