५ असार, हेटौँडा । संयुक्त अनुगमन टोलीले हेटौडामा रहेको सामुदायिक र संस्थागत विद्यालयमा सोमबार अनुगमन गरिएको छ । हेटौडाको सिद्धार्थ मावि, बाल जागृति इङ्गिलस स्कूल र रिलायन्स बोर्डिङमा अनुगमन गरिएको हो ।
विद्यालयको क्यान्टिनको अवस्था, शौचालय, खानेपानी, सरसफाई लगायत विषयमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा हेटौडा–२ मा रहेको सिद्धार्थ माविको क्याटिनबाट लेभल नभएको ४० पिस सुजीको पप बरामद गरिएकोछ । बाल जागृति इङ्गिलस स्कुलको क्यान्टिनमा अव्यवस्थित ढंगले खाजा विक्रि गरिरहेको पाईएको थियो । रिलायन्सको क्यान्टिन पनि अव्यवस्थित पाईएको थियो । अनुगमनमा विद्यालयका क्याटिन फोहोर र अव्यवस्थित पाइएकाले व्यवस्थित गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, खाद्य विशेषज्ञ, महिला तथा बालबाललिका कार्यालयका प्रतिनिधि, नेपाल उपभोक्ता संरक्षण समुह र संचारकर्मीको टोलिले संयूक्त रुपमा अनुगमन गरेको थियो । अन्य स्थानहरुमा पनि अनुगमनलाई निरन्तरता दिने नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुहकी अध्यक्ष सपना कंडेलले जानकारी दिईन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















