७ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले आफू कोरोनाबाट सुरक्षित रहेको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका विभिन्न तहका नेता र कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना लागेसंगै उनलाई समेत कोरोना भएको आशंका गरिएको थियो । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाली कांग्रेस एवं आफ्ना शुभेच्छुकहरूले स्वास्थ्यको बारेमा सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट चिन्ता एवं चासो व्यक्त गरिरहनु भएकोमा आभार व्यक्त गर्दै आफू अहिलेसम्म म कोरोनाबाट सुरक्षित रहेको अवगत गराएका छन् ।
उनले लेखेका छन्-'विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) महामारीसंग जुधिरहेको छ । नेपाल पनि यो महामारीसंग जुधेर अघि बढ्दैछ । यसै सन्दर्भमा नेपाली कांग्रेस एवं मेरा शुभेच्छुकहरूले मेरो स्वास्थ्यको बारेमा सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट चिन्ता एवं चासो व्यक्त गरिरहनु भएकोमा आभार व्यक्त गर्दै अहिलेसम्म म कोरोनाबाट सुरक्षित रहेको अवगत गराउँदछु । यो अवधिमा मैले संसद सुचारू रहँदा र अहिले गरी दुई पटक कोरोना परीक्षण गरेको र दुबै पटक नेगेटिभ रिपोर्ट आएकोले म सुरक्षित रहेको अवगत गराउँदै स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै आफ्नो दैनिकी सञ्चालनका लागि सुझाव दिन चाहन्छु । अन्तमा, देशबाट कोरोना संक्रमणको अन्त्यका लागि संघीय, प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबैसंग हातेमालो गरि अघि बढ्न प्रतिबद्ध रहेको अवगत गराउँदछु ।'
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









