७ भदौ, हेटौंडा । कोरोना संक्रमण जाँच गर्ने हेटौंडा-१० मा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा संक्रमितको तथ्यांक 'हराएको' छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा हेटौंडा ल्यावले कोरोना जाँच गरेको पछिल्लो २४ घण्टाको नमूनाको संख्या नपठाएको बताएका हुन् । उनले हेटौंडा ल्यावले कोरोना संक्रमितको संख्या पठाए पनि जाँच गरेको नमूनाको संख्या पठाउन फेसबुक लाइभ मै ताकेता गरेका थिए ।
गौतमले ताकेता गरेपछि सामाजिक विकास मन्त्रालय र ल्यावमा खैलाबैला शुरू भएको छ । 'तथ्यांक कहाँ हरायो, कसरी छुट्यो भन्ने बारेमा खोजि शुरू भएको छ।'-एक स्वास्थ्यकर्मीले बताए ।
हेटौंडा ल्यावमा व्यवस्थापकीय कमजोरी रहेको शुरू देखि नै गुनासो आएपनि सुधारमा कुनै पहल भएको छैन । परिक्षणको दरमा पनि यो ल्याव ढिलो देखिन्छ । अन्य ल्यावले दैनिक संकलन भएका स्वाव जाँच गरि सार्वजनिक गरिरहँदा यो ल्यावमा ३/४ दिनपछि मात्रै रिपोर्ट आउने गरेको स्वाब संकलन गराएकाहरूको गुनासो छ । हेटौंडा ल्यावको कामको गति नबढेपछि भदौ ४ र ५ गतेको स्वाब काभ्रेको धुलिखेल पठाईएको जनाइएको छ ।
हेटौंडा ल्यावमा उपकरण मात्रै नभई जनशक्तिको समेत कमजोरी रहेको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् । यो ल्यावको स्तरोन्नति र जनशक्तिको समुचित व्यवस्थापन जरुरी रहेको उनीहरूको भनाइ छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









