Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघलाई १६ थान कुर्सी सहयोग

Yem-1497961904.jpg

६ असार, हेटौंडा । हेटौंडा–४ कमलडाँडामा रहेको हेटौंडा फुटसल एण्ड स्पोर्टस सेन्टरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई फर्निचर सहयोग गरेको छ । संस्थाले मंगलबार महासंघलाई सेन्टरमा आयोजित कार्यक्रममा बैठक कोठा लागि १५ थान  र महासंघ अध्यक्षका लागि १ थान  गरी १६ थान कुर्सी सहयोग गरेको हो । 
कुर्सी हस्तान्तरण एवं पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष यम सिलवालले सेन्टरको व्यवस्थापनमा स्विमङ पुल असार  ९ गतेबाट विधिवत शुभारम्भ हुने बताए । सिलवालले ४५ लाखको लागतमा निर्माण गरिएको  स्विमिङ पुल हेटौंडामा संचालनमा रहेका अन्य स्वीमिङ पुलभन्दा फरक रहेको  बताए । हेटौंडाका ३ वटा निजी  विद्यालयसंग सम्झौता भईसकेको बताउँदै स्वीमिङ पुल संचालनमा आएपछी विद्यार्थीहरुलाई पौडी प्रशिक्षण दिईने सिलवालले जानकारी दिए । 
पत्रकार सम्मेलनमा सेन्टरका रघुराम कार्की ,हरिकृष्ण मैनाली, विजय गिरीसहित पत्रकार महांसघका पुर्व केन्द्रिय सदस्य प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई, उपाध्यक्ष कुमार अधिकारी, सरिता दहाल, सचिब गणेशदर्पण अधिकारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Yem1-1497961905.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार