६ असार, हेटौंडा । मकवानपुर जागरण अभियानले हेटौंडा–११, गोल्फेनटारमा रहेको शंकरज्योति आधारभूत विद्यालयलाई ६ थान पंखा सहयोग गरेको छ । पछाडि परेको र निम्न÷मध्यमवर्गीय परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयलाई मंगलबार विद्यालयमा पुगी अभियान टोलीले सिलिङ पंखा सहयोग गरेको हो ।
अभियान अध्यक्ष कृष्णराज कोइरालाले पंखा हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपानेले मध्यमवर्गीय परिवारका २ सय ७५ विद्यार्थी अध्ययनरत् विद्यालयको आर्थिक स्रोत कम भएकाले धेरैजसो शैक्षिक सामग्री सहयोगमा प्राप्त भइरहेको बताए । उनले अभियानको सहयोगले विद्यालयलाई थप टेवा पुगेको भन्दै सहयोग गर्न चाहने अन्य संघसंस्था र व्यक्तित्वलाई पनि सहयोगका लागि अनुरोध गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीका साथै मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्ष सलिना ढुंगेल, सदस्यहरु अञ्जन दाहाल, अच्युत चालिसे, धु्रुव देवकोटालगायतको उपस्थिति थियो ।
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...









-nepal-1795569896.jpg)








