Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा एकैदिन ६५ संक्रमित थपिए (विवरणसहित)

corona-5-1598495365.jpg

१० भदौ, हेटौंडा । हेटौंडामा एकैदिन ६५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार दिउँसो हेटौंडा आइसोलेसनबाट सार्वजनिक तथ्यांक अनुसार धुलिखेल प्रयोगशालामा भएको परीक्षणमा ४५ जना संक्रमित थपिएका थिए । त्यस्तै प्रष्ट खबरलाई प्राप्त हेटौंडा प्रयोगशालाको रिपोर्ट अनुसार थप २० गरि ६५ जना संक्रमित थपिएका हुन् । हेटौंडा प्रयोगशालाको रिपोर्ट भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । 

धुलिखेल प्रयोगशालामा भएको परीक्षणमा हेटौंडा-१ का ३ जना, हेटौंडा-२ का २ जना, हेटौंडा-४ का ५ जना, हेटौंडा-५ का १२ जना, हेटौंडा-६ का १ जना, हेटौंडा-७ का १ जना, हेटौंडा-८ का १ जना, हेटौंडा-९ का ३ जना, हेटौंडा-१० का ५ जना, हेटौंडा-११ का ६ जना, हेटौंडा-१३ का १ जना, हेटौंडा-१४ का १ जना, हेटौंडा-१७ का १ जना, हेटौंडामा वडा नखुलेको १ जना, धनुषा र रौतहट ठेगाना भएका हेटौंडाका २ जना गरि ४५ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका सूचना अधिकारी हरि बिष्टले बताए ।

बुधबार बेलुकी प्रष्टखबरलाई प्राप्त विवरण अनुसार हेटौंडामा थप १२ जना संक्रमित थपिएका छन् । त्यस्तै थाहानगरमा ३ जना र जिल्लाबाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

हेटौडा- १ का ३८ बर्षीय पुरूष, हेटौडा- २ का २८ पुरुष, हेटौडा- ४ का १२ र ६०  बर्षका पुरुष, हेटौंडा ४ कै ३५   बर्षका महिला, हेटौंडा-५ की ४१ महिला, हेटौंडा-६ का ४४ बर्षका पुरूष, हेटौडा- ८ का ५६ बर्षकी महिला, हेटौडा- १० का ३९ र २६ बर्षका पुरुष, १० कै २५ बर्षकी महिला, हेटौडा- ११ कि ५५ बर्षीया महिला रहेका छन् ।

त्यस्तै, थाहानगरपालिका-२ का ५९ बर्षका पुरूष, थाहा नगरपालिका-७ का ३० बर्षका पुरुष, थाहा नगरपालिका-७ का ३० बर्षका पुरुष रहेका छन् । 

जिल्ला बाहिर ठेगाना भई मकवानपुर बस्ने सिन्धुली दुधौली १० का ४२ बर्षका पुरूष, बारा जितपुर-२३ का २८ बर्षका पुरुष, जितपुर -२४ का २४ बर्षका पुरुष, रौतहट विजयपुर-२ का १९ बर्षका पुरूष र रौतहट परोहा-८ का २४ बर्षका पुरुष रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार