१२ भदौ, हेटौंडा । शुक्रबार दिउँसो मकवानपुरमा थपिए २५ जना संक्रमितमा पिएका छन् । जसमा ४ जना बाहिरी जिल्लाका छन् ।
थपिएकामा हेटौडा- १ का ६१ र ३६ बर्षका २ पुरूष, हेटौडा- ४ की ४७ बर्षकी महिला, हेटौंडा-५ की ५९ र २४ वर्षीया महिला, ४२ बर्षीय पुरुष गरि ३ जना, हेटौँडा-६ मा २४ बर्षीया महिला, हेटौडा-८ का ६१ बर्षकी महिला ४२, ३२, ५५ बर्षका पुरूष गरि ४ जना, हेटौडा- ९ का ६७ र १६ बर्षीय २ पुरूष, हेटौँडा १० का ५२ बर्षीया महिला र २९ बर्षीय पुरूष गरि २ जना,
, हेटौडा- ११ की २२ बर्षीया महिला र ५१, ३०, २४ बर्षका पुरूष गरि ४ जना, हेटौडा- १३ का ३१ बर्षकी महिला र ४० बर्षको पुरूष गरि २ जना, हेटौडा- १५ का २९ बर्षका पुरूष, हेटौंडा-१७ का ४१ बर्षका महिला र ३० बर्षको पुरूष रहेका छन् ।
त्यस्तै, मनहरी गाउँपालिका १ का बर्षीय पुरूष पनि संक्रमित भएका हेटौँडा उपमहानगरपालिका जन स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्। त्यस्तै जुम्ला, सिन्धुपाल्चोकसहितको ठेगाना भएका ४ जना संक्रमित थपिएका छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









