१२ भदौ,हेटौँडा। हिन्दु परिषद् नेपाल मकवानपुरले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निजी सचिवालय मार्फत भदौ ३ गते राती रौतहटमा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम शाह तेलीको गोली हानी हत्याको विषयमा शुक्रबार प्रधानमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
हत्याको विषयमा दोषीलाई पत्ता लगाउन नसक्नु र उल्टै हत्याको बारेमा आवाज उठाउने संघसंस्थालाई कारवाही गर्न गृह मन्त्रालयको पत्र आएकोले सरकारलाई हत्यारा पत्ता लगाउन भन्दै ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाएको हो ।परिषदले ज्ञापनपत्रमा जो रक्षक उही भक्षक भन्दै गृह मन्त्रालयका शाखा अधिृकत प्रतिक राईले जिल्लाका प्रजिअ र प्रहरी प्रमुखलाई गोप्य सर्कुलरले गृहमन्त्री रामबहादुर थापाले हिन्दुधर्मलाई सखाप पार्ने योजना रहेको आरोप लगाएको छ।परिषदका मकवानपुर सचिव एनिष अधिकारी सहितको टोलीले ज्ञापनपत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका निजी सचिवालयमा अधिकृत सुनिता कुमारी गजुरेललाई बुझाइएको थियो ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















